महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै रेखा थापाले भनिन्– शीर्षनेताहरू मभन्दा खत्रा कलाकार

काठमाडौं । राप्रपाको महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गर्दै नायिका रेखा थापाले शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गरेकी छन् । काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उनले महामन्त्रीमा पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी उनले आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताइन् । नयाँ पुस्तालाई … Continue reading महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै रेखा थापाले भनिन्– शीर्षनेताहरू मभन्दा खत्रा कलाकार